बिर्तामोड– झापामा आज २२९ जनामा कोरोना भाइरसको संत्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापा अहिले साँझ संक्रमितको विवण सार्वजनिक गरेको हो । संक्रमणका कारण आज चार जनाको मृत्यु भएको कोरोना फोकल पर्सन जीवन चौलागाईले जानकारी दिनुभयो । झापामा सक्रिय संक्रमितको संख्या ३३६१ छ ।
२६ श्रावण २०७८, मंगलबार ००:००
156
Shares