८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

‘प्लटिङ गर्ने असतिहरु’



झापाका अग्रज पत्रकार टीकाराम नेती फेसबुकमा लेख्छन्, ‘यत्ति राम्रो उब्जनि हुने हाम्रो धर्तीलाई बालुवा छरेर मरुभूमि बनाउने (प्लटिङ गर्ने) असतिहरुलाई श्राप दिँदा लाग्ने भानि भातपानी नखाइ दुई दिन दुई रातसम्म सराप्ने थिएँ । अन्नदाता मेरो प्राण बचाउने धर्तीमातालाई नमन ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार ००:००  ४ : ४९ बजे