- जनताको फैसला पूर्ण सम्मानका साथ स्वीकार छ : अध्यक्ष ओली
- दुई जिल्ला सदस्यसहित पाँचजनामाथि झापा कांग्रेसको कारबाही
- काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार
- साधुटारमा फागुन २८ देखि अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव
- बालेनको चुनाव खर्च १४ लाख १७ हजार रुपैयाँ
गायिका इन्दिरा जोशीले बिहे गरेकी छन् । तीन वर्षदेखिको प्रेम सम्वन्धलाई जोशीले विवाहमा परिणत गरेकी हुन् । मंगलवार शरद केडियासँग इन्दिराको बिहे भएको हो ।
हिमालमा पुगेर उनीहरुले औँठी साटेका थिए । बिहे भने तराईको जंगलमा भएको छ । चितवनको बाराही जंगल लजमा उनीहरुको बिहे भएको हो ।
शरद पेशाले फेसन डिजाइनर हुन् । सोलुको नाम्चेमा आयोजित ‘माउन्ट एभरेस्ट फेसन रनवे’ कार्यक्रममा शरदले इन्दिरालाई विवाह प्रस्ताव राख्दै औंठी साटेका थिए ।














