- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
झापा– नेकपा एमालेले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौँ बोलाएको छ ।
प्रशिक्षण तथा अभिमुखीकरण तालिमका लागि एमालेले सबै निर्वाचित जनप्रतिनिधिलाई काठमाडौँ बोलाएको हो ।
एमालेको केन्द्रीय पार्टी स्कूल विभागको आयोजनामा हुने प्रशिक्षणमा पालिका प्रमुख तथा उपप्रमुखहरु सहभागी हुने छन् ।
असार २ गते काठमाडौँ पुग्ने गरी जनप्रतिनिधिलाई पठाउन केन्द्रीय कार्यालयले जिल्ला कमिटीलाई सर्कुलर पठाएको छ ।