- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
- भोटेकोशी बाढी : मृतकको सम्झनामा दीप प्रज्वलन
- एमाले कार्यदलको प्रतिवेदन अन्तिम चरणमा, सचिवालय हुँदै केन्द्रीय कमिटीमा लैजाने तयारी
- ३० वर्षमाथिकालाई जेई खोप लगाउँदै शिवसताक्षी, झापामा ७ जनाको मृत्यु
- पूर्वेली ढुवानी सेवाद्वारा उत्कृष्ट चालकलाई सम्मान : बोनम्यारो पीडित बालकलाई ११ हजार सहयोग
बिर्तामोड– नेकपा एमाले जिल्ला र प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । एमाले केन्द्रीय समितिको बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति टुंगो लगाएको हो ।
पुस २३ गते ७७ ओटै जिल्लामा एमालेले अधिवेशन आयोजना गर्ने भएको छ । माघ ८ गते सातवटै प्रदेशमा अधिवेशन आयोजना गर्ने निर्णय एमालेले गरेको हो ।


















