बिर्तामाेड– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आउने पार्टीको पूर्व कार्यपालिका परिवर्तन भएको छ । आन्तरिक तयारी नसकिएपछि एमाले झापाले पूर्वघोषित कार्यक्रम फेरबदल गरेको हो ।
- ओली वंश समन्वय समितिको अधिवेशन सम्पन्न : उमानाथ ओली अध्यक्षमा चयन
- झापा एमालेद्वारा सुकुम्बासी बस्तीमा डोजर चलाएको घटनाप्रति आपत्ति : सरकारको आलोचना
- पेट्रोल-डिजेलको मूल्य घट्यो
- सुकुम्बासीमाथि डोजर र दमन अस्वीकार्य : पूर्व प्रधानमन्त्री खनाल
- घरायसी प्रयोजनका सामग्रीमा रोक छैन : सशस्त्र प्रहरी महानिरीक्षक अर्याल
एमाले अध्यक्ष ओली भदौ 29 गते झापा आउने भएका छन् । पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली झापा आउने कार्यक्रम तय भएको हो ।
यसअघि एमालेले भदौ 27 का लागि अध्यक्ष ओलीको कार्यक्रम झापामा तय गरेको थियो । अध्यक्ष ओलीले विर्तामोडमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने जनाइएको छ । कार्यक्रमलाई सम्बोधन गरेपछि सोही दिन अध्यक्ष ओली काठमाडौ फर्कने छन् ।
















