२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

सुनको भाउमा नयाँ रेकर्ड ! प्रतितोला ३ लाख ९ हजार



काठमाडौँ-नेपाली बजारमा सुनको भाउ झन् बढ्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ ।

व्यवसायीहरूले छापावाला सुनको भाउ तोलामा नाै हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय कायम भएको जनाएका छन् । यो अहिलेसम्मकै सर्वाधिक भाउ हो ।

महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला ४३० रुपैयाँले बढेर ७३०० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बुधबार ००:००  १ : ५९ बजे