१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

असोज २२ सम्म रुट परमिट बिना चल्न सक्छन् सार्वजनिक सवारी



काठमाडौँ-सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट अनुमति खुला गरिएको छ । अब रुट नलिकन सार्वजनिक यातायात गन्तव्यसम्म जान सक्ने व्यवस्था मिलाइएको हो ।

चाडपर्वको बेला सहज ढङ्गले सञ्चालन गर्ने गरी रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले बताए ।

आगामी असोज २२ गतेसम्म रुट परमिट खुला रहनेछ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार ००:००  ८ : ३० बजे