- जेनजी घाइते दनुवारको आमरण अनशनमा उज्यालो पार्टीको ऐक्यबद्धता
- पुष्पलाल इन्भेष्टमेन्टको १५ करोडको आईपीओ : बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
- लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध झापा पत्रकार महासंघको चेतावनी
- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
- भोटेकोशी बाढी : मृतकको सम्झनामा दीप प्रज्वलन
मेचीनगर– मेचीनगरको वडा नम्बर १ मा पाँच दलीय गठबन्धनलाई परास्त गर्दै नेकपा एमालेको प्यानल बिजयी भएको छ ।
वडाध्यक्ष रामकुमार राईको नेतृत्वमा खुला महिला सदस्यमा तीलजा देवान, दलित महिला सदस्यमा सीता विश्वकर्मा खुला सदस्यतर्फ चेतन हुमागाईँ र शान्तप्रसाद न्यौपाने विजयी भएका हुन् ।
२०७४ वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचनमा उक्त वडामा एकजना सदस्य बाहेक अरु सबै एमालेले जितेको थियो ।
जीतपछि वडाले विजयी जुलुसको आयोजना गर्ने तयारी गरेको स्थानीय एमाले नेता मञ्जिल मानवले जानकारी दिए ।


















