• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. स्पोर्टस कर्नर
  3. जिम्बावेसँग नेपालको खराब ब्याटिङ
 जिम्बावेसँग नेपालको खराब ब्याटिङ
स्पोर्टस कर्नर

जिम्बावेसँग नेपालको खराब ब्याटिङ

by Speak २३ बैशाख २०७९, शुक्रबार १२:२८

झापा– खराब ब्याटिङसँगै जिम्बावे ‘ए’ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल १३६ रनमा समेटिएको छ ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३१.३ ओभरमा १३६ रन बनाउँदा अलआउट भयो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । करण केसीले २५ रन बनाउँदा ओपनर कुशल भुर्तेल १९ र दीपेन्द्रसिंह ऐरी १८ रनमा आउट भए । बाँकी कुनै पनि नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आसिफ र आरिफ शेख समान ५–५, रोहित पौडेल ३ रन, आदिल आलम २ रन, सन्दीप लामिछाने ४ रन र शुसन भारी शून्य रनमा आउट भए । सागर ढकाल १ रनमा अविजित रहे ।

जिम्बावेका लागि ब्राड इभान्सले सर्वाधिक ४ विकेट लिए । यस्तै भिक्टर न्याउची, ब्राण्डन माभुता र जुवाओले समान २–२ विकेट लिए ।

सिरिजको दोस्रो एकदिवसीय शनिबार र तेस्रो एकदिवसीय सोमबार हुनेछ । यसअघि भएको टी–२० सिरिज १–१ को बराबरीमा सकिएको थियो ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.