- बिर्तामोडबाट ९० वर्षीय साहु र ४२ वर्षीया मियाको उद्धार
- कोशी ग्यासलाई २ लाख ९० हजार जरिवाना
- कोशीमा जापानिज इन्सेफ्लाइटिसबाट डेढ महिनामा ६ जनाको मृत्यु
- कोशीमा एमाले-नेकपा भागबन्डा पेचिलो
- झापामा एक वर्षमा २४ हजार चालक कारबाही
बिर्तामोड– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा पक्की प्याराफिट बनाइदिने घोषणा गरेका छन् । झापा गोल्डकपको पाँचौ संस्करणको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो घोषणा गरेका हुन् ।
‘चुनावपछि यहाँ पक्की प्याराफिट बन्छ, साथीहरु ढुक्क हुनुस्’, अध्यक्ष ओलीले भने, ‘रंगशालाको हडपिएको बाँकी जग्गा पनि फिर्ता ल्याउँछौँ ।’ यसअघि चार विघा जग्गा फिर्ता गरिएको बताउँदै अध्यक्ष ओलीले दान दिएको जग्गामा आँखा लगाउन नहुने बताए ।


















