- बिर्तामोडबाट ९० वर्षीय साहु र ४२ वर्षीया मियाको उद्धार
- कोशी ग्यासलाई २ लाख ९० हजार जरिवाना
- कोशीमा जापानिज इन्सेफ्लाइटिसबाट डेढ महिनामा ६ जनाको मृत्यु
- कोशीमा एमाले-नेकपा भागबन्डा पेचिलो
- झापामा एक वर्षमा २४ हजार चालक कारबाही
बिर्तामोड– निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब १४ करोड रुपैयाँ बजेट माग गरेको छ । आयोगले बजेटको सीमा तोकेर निकासाका लागि अर्थ मन्त्रालयलाई पत्र पठाएको हो ।
सरकारले यसअघि वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन तोकेको थियो। पाँच वर्षमा भएको मूल्यवृद्धि र कर्मचारी तलब समेतका आधारमा निर्वाचन खर्च माग गरिएको आयोगले जनाएको छ।
आयोगले २०७४ सालको स्थानीय तहको निर्वाचनमा भएको खर्चभन्दा करिब ८१ करोड रुपैयाँ बढी माग गरेको हो ।


















