- बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा खोज्न समिति
- विश्रान्तिघाटमा निःशुल्क स्वास्थ्य शिविर, ३५० जनाले लिए सेवा
- शिक्षासेवी गुरुभक्त न्यौपानेको अर्धकदको प्रतिमा अनावरण
- स्थापना दिवसमा नारी सञ्चार गृहद्वारा लेखनवृत्ति प्रदान
- रसुवा बाढीपीडितलाई झापाका पालिकाको सहयोग घोषणा, अझै ६ पालिका अनिर्णीत
झापा– नेकपा एमालेको जनवर्गीय संगठन प्रेस चौतारी झापाको इन्चार्जको जिम्मेवारी पत्रकार मोहन काजीले पाएका छन् ।
एमाले झापाको बुधबार बसेको वैठकले काजीलाई प्रेस चौतारी झापाको इन्चार्जको जिम्मेवारी दिएको हो ।
पत्रकार काजी चौतारीका केन्द्रीय सदस्य एवम् एमाले झापाका जिल्ला सदस्य हुन् । उनी यसअघि चौतारीको कोटामा एमाले जिल्ला अधिवेशनबाट सदस्य पदमा सर्वसम्मत चयन भएका थिए ।


















