२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु



झापा-कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकैदिन ७४७ जना संक्रमित थपिएका छन्।

देशका विभिन्न प्रयोगशालामा आठ हजार छसय ९६ जनाको नमुना परीक्षण गरिएको थियो । हाल देशभर २० हजार सात सय ३९ जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार ००:००  ५ : ५८ बजे