- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
बिर्तामोड– नेकपा एमाले जिल्ला र प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । एमाले केन्द्रीय समितिको बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति टुंगो लगाएको हो ।
पुस २३ गते ७७ ओटै जिल्लामा एमालेले अधिवेशन आयोजना गर्ने भएको छ । माघ ८ गते सातवटै प्रदेशमा अधिवेशन आयोजना गर्ने निर्णय एमालेले गरेको हो ।