• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. राजनीति
  3. एमाले महाधिवेशनमा १०० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी
 एमाले महाधिवेशनमा १०० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी
राजनीति

एमाले महाधिवेशनमा १०० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी

by Speak २० कार्तिक २०७८, शनिबार २०:५६
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

झापा– नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा एक सय वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । मतदान कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरेको हो ।

मतदान गरेकै दिन साँझसम्म मतपरिणाम प्राप्त हुनेगरी विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी भएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । एकजना मतदातालाई भोट हाल्न कम्तीमा आधा घन्टा लाग्ने भएकाले विद्युतीय भोटिङ मेसिन प्रयोगमा जोड दिइएको छ ।

नेकपा एमाले चितवनमा मंसिर पहिलो सातादेखि दशौं राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ । महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ । एमाले महाधिवेशनमा झण्डै दुई हजार प्रतिनिधि सहभागी हुनेछन् ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.