- बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा खोज्न समिति
- विश्रान्तिघाटमा निःशुल्क स्वास्थ्य शिविर, ३५० जनाले लिए सेवा
- शिक्षासेवी गुरुभक्त न्यौपानेको अर्धकदको प्रतिमा अनावरण
- स्थापना दिवसमा नारी सञ्चार गृहद्वारा लेखनवृत्ति प्रदान
- रसुवा बाढीपीडितलाई झापाका पालिकाको सहयोग घोषणा, अझै ६ पालिका अनिर्णीत
भद्रपुर– झापाको भद्रपुर-१० केन्द्र माेडमा आज बिहान करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ। ५४ वर्षीया कल्पना राईको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।
आफ्नै घरबाहिर हात्ती धपाउन राखेको विद्युतीय तारमा अचानक छुँदा राईलाई करेन्ट लागेको थियो । उनकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।


















