१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

एमालेमा विचार सकियो : प्रचण्ड



काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले विचार विहिन बन्दै गएको बताउनुभएको छ । पेरिस डाँडामा आज आयोजित बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘एमालेमा विचार छैन्, सबै पद प्रतिष्ठामा लागेका छन् ।’ अध्यक्ष प्रचण्डले आउँदाे निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दावी पनि गर्नुभयो ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार ००:००  ४ : ४२ बजे