बिर्तामाेड– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आउने पार्टीको पूर्व कार्यपालिका परिवर्तन भएको छ । आन्तरिक तयारी नसकिएपछि एमाले झापाले पूर्वघोषित कार्यक्रम फेरबदल गरेको हो ।
- ‘हामी आउँदैछौं’ अभियानमा रास्वपा, स्थानीय तह निर्वाचन लक्षित परिचालन
- चारपाने युनाइटेड सेमिफाइनलमा
- भोटेकोशी -त्रिशूलीको खोज तथा उद्धार स्थगि
- पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
- बाढीपीडितका लागि झापाका निजी विद्यालयले जुटाए १ करोड ८ लाख
एमाले अध्यक्ष ओली भदौ 29 गते झापा आउने भएका छन् । पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली झापा आउने कार्यक्रम तय भएको हो ।
यसअघि एमालेले भदौ 27 का लागि अध्यक्ष ओलीको कार्यक्रम झापामा तय गरेको थियो । अध्यक्ष ओलीले विर्तामोडमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने जनाइएको छ । कार्यक्रमलाई सम्बोधन गरेपछि सोही दिन अध्यक्ष ओली काठमाडौ फर्कने छन् ।



















