१३ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025

एमाले अध्यक्ष ओली अस्वस्थ्य



झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। पार्टी विभाजनपछि नेता र कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले उनी अस्वस्थ भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए।

ओली बिरामी भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ। ‘यो बीचमा धेरै दौडधुप भएकाले होला। ज्वरो आएको छ’, उनले भने, ‘आजका लागि तय भएको भेटघाट तथा भेला कार्यक्रम बन्द गरिएको छ।’

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार ००:००  १२ : ४९ बजे