झापा–अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ । मंगलबार एन्फाले आगामी एएफसी महिला एसिया कप छनोट २०२२ को लागि २३ सदस्यीय टोली घोषणा गरेको हो ।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टिममा ७ नयाँ खेलाडीलाई स्थान दिएका छन् । जसमा एपीएफबाट राष्ट्रिय लिग खेलेकी प्रिती राईसहित, निशा थोकर, रजनी थोकर, रश्मि घिसिङ, सविता राना, विमला बिक र सृजना सिंह