• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. विजनेस कर्नर
  3. २० युनिटसम्म बिजुली निःशुल्क !
 २० युनिटसम्म बिजुली निःशुल्क !
विजनेस कर्नर

२० युनिटसम्म बिजुली निःशुल्क !

by Speak २७ श्रावण २०७८, बुधबार १२:५७

झापा– सरकारलाई विपन्न समुदायका नागरिकलाई २० युनिटसम्म बिजुली निःशुल्क उपलब्ध गराउने भएकाे छ । विपन्न जनतालाई राहत दिने गरी सरकारले यो निर्णय गरेको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले विद्युत् महसुल छुट सम्बन्धमा निर्णय गरिसकेको बताउनुभयो ।

महसुल बारेको निर्णय भने विद्युत् नियमन आयोगले गर्नेछ । प्राधिकरणको सञ्चालक समितिले उक्त निर्णय आयोगमा पठाइसकेको छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.