२० मंसिर २०८०, बुधबार | Wed Dec 6 2023

सरकार धरापमा परेपछि मुख्यमन्त्रीद्वारा राजीनामाको तयारी



झापा–लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिने तयारी गर्नु भएको छ । नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न उहाँले राजीनामा दिन लाग्नु भएको हो ।

मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले दोस्रोपल्ट अविश्वास प्रस्ताव दर्ता गरेका थिए । प्रदेश सभाको बैठक बस्नुअघि पोखरेलको राजीनामा आउने जनाइएको छ ।

बैठक आज दिउँसो १ बजे बस्दैछ। जसपाका तीन सांसदमाथि पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले सदर गरिदिएसँगै मुख्यमन्त्री