६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

व्युरोक्रेसीको सोचमा परिवर्तनको खाँचो



सामाजिक सञ्जाल फेसबुकमा ‘एकका लागि एक अभियान’ का परिकल्पनाकार एवम् संयोजक महेन्द्रकुमार गिरी लेख्छन्, ‘जतिसुकै राम्रो सरकार आए पनि व्युरोक्रेसीको सोचमा आमूल परिवर्तन गर्न सकिएन भने जनताले कुनै पनि उपलब्धि हासिल गर्न सक्दैनन् । देखेको–भोगेको ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार ००:००  ४ : १३ बजे