१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

४१ दलको दर्ता खारेज



झापा– निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । लगातार तीन वर्षसम्म लेखापरीक्षण नबुझाएका दललाई साउन २० गतेदेखि लागु हुनेगरी दर्ता खारेज गरिएको हो ।

खारेज भएका दलको नाम, चिह्न, झन्डा एक वर्षसम्म अरु कुनै दलले प्रयोग गर्न नपाउने आयोगले जनाएको छ । ती दल खारेज भएसँगै आयोगमा दल दर्ताको संख्या ९५ रहनेछ । यसअघि, आयोगमा १३६ दल दर्ता थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार ००:००  १ : १० बजे