१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

जीप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु



गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ भने ६ जना घाइते भएका छन् । विहिवार राति वुटवलबाट तमघासतर्फ अ‍ाउँदै गरेकाे लु१ज ४४९० नम्बरको जीप रेसुंगा नगरपालिका-१० स्थित छहरा नजिकै दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।

दुर्घटनामा मुसिकाेट नगरपालिका-२ का ७० वर्षीय क्षेत्रबहादुर थापा, ४६ वर्षीष राधिका थापा र १९ वर्षीय संगिता सुनारकाे मृत्यु भएकाे हाे। जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ । प्रहरीका अनुसार जीप सडकदेखि ५०० मिटर तल खसेकाे छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार ००:००  ७ : ०५ बजे