८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

प्रधानमन्त्रीद्वारा शिक्षा ऐेनका कैयौं विषय उल्टिएर आएको भन्दै निरीहता प्रकट



झापा– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदबाट पारित भएको संघीय शिक्षा विधेयकका कैयौं विषय उल्टिएर आएको भन्दै निरीहता प्रकट गरेका छन् ‌।

बिहीवार मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन हुने अवस्था नआएको भन्दै चिन्ता प्रकट गरेका हुन् ‌।

संघीय शिक्षा ऐेन सुरुमा जस्तो थियो, फर्किएर आउँदा कयौं विषयहरु उल्टो आएको प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार ००:००  ५ : १५ बजे