२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

नील डेविड राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश



बिर्तामाेड– फेसन र हेयर स्टाइलको क्षेत्रमा प्रसिद्धि कमाएका नील डेविड कटुवाल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन साहको हातबाट टीका लगाएर कटुवाल पार्टी प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : २८ माघ २०८२, मंगलबार ००:००  ६ : ५७ बजे