६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

निर्वाचनको वातावरण बनिसक्यो: मन्त्री खरेल



झापा-सूचना सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले निर्वाचनका लागि सरकारले उचित वातावरण बनाइसकेको जिकिर गरेका छन् ।

मन्त्री खरेलले छ महिनाभित्र निर्वाचन गर्ने म्यान्डेटका साथ सरकार गठन भएको बताउँदै निर्वाचनको वातावरण निर्माण भइसकेको जिकिर गरेका हुन् ।

बुधबार उनी अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै थिए ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बुधबार ००:००  ३ : ४५ बजे