५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी पार्टीको संगठित सदस्यबाट निलम्बित



झापा– नेकपा एमाले प्रदेश कमिटीले जापान भ्रमणका क्रममा मानव तस्करीको आरोप लागेका प्रदेश सरकारका पूर्वमन्त्री लीला बल्लभ अधिकारीलाई पार्टीको संगठित सदस्यबाट निलम्ब गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार ००:००  ३ : १० बजे