७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

४० वर्षभन्दा मुनिका युवालाई समेट्न एमालेले ल्यायो ‘युथ समिट’ को अवधारणा



बिर्तामोड-नेकपा एमालेले ‘युथ समिट’ आयोजना गर्ने भएको छ । ४० वर्षभन्दा मुनिका युवालाई समेट्न एमालेले समिट आयोजना गर्न लागेको हो ।

समिट आयोजना सम्बन्धी विषय नेकपा एमालेले आफ्नो वार्षिक कार्य योजनामै समेटेको एमाले महासचिव शंकर पोखरेलले बताए ।

राष्ट्र निर्माणमा युवाहरूको भूमिका महत्वपूर्ण हुने जनाउँदै एमालेले उनीहरूलाई समेट्ने विषय आफ्नो कार्ययोजनामा राखेको हो ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार ००:००  ९ : ४६ बजे