झापा–उदयपुरको सदरमुकाम गाइघाटमा भीषण आगलागी भएको छ । मोटरसाइकल ग्यारेजबाट आगो लागेको हो । त्रियुगा नगरपालिका ११ को राज अटोबाट सुरु भएको आगो नियन्त्रणबाहिर रहेको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणको प्रयास थालिएको छ । नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।


















