- बिर्तामाेडमा एमालेको सामूहिक देउसी : दुई लाख रुपैयाँ संकलन
- झापाको दमकमा बस दुर्घटना : एक जनाको मृत्यु
- संसद विघटन विरुद्ध परेका रिटमाथि सर्वोच्चमा आजदेखि सुनवाई
- शिवसताक्षीमा रात्रिबस दुर्घटना : १९ जना यात्रु घाइते
- एलभिडी झापा महिला गोल्डकपको मुख्य प्रायोजक
झापा– नेपालको बिजुली खरिद गर्ने प्रतिबद्धता भारतले जनाएको छ । वर्षायाममा खेर जाने बिजुली भारत निर्यातका लागि सैद्धान्तिक सहमति भएको हो ।
बिहीबार सकिएको नेपाल–भारत सचिवस्तरीय संयुक्त सञ्चालन समितिको नवौं बैठकमा भारतले अन्तरदेशीय विद्युत् व्यापारको प्रचलित नियमअनुसार नेपालको प्रस्ताव चाँडो स्वीकृति गर्ने जनाएको छ ।
गएको बर्खामा दैनिक ६ सय मेगावाटसम्म बिजुली खेर गएको थियो । उक्त समयको बिजुली किनिदिन भारतलाई आग्रह गरिएको हो । हाल ३९ मेगावाट बिजुली मात्रै भारत निर्यात भइरहेको छ ।














