• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. समाचार
  3. मंगल सेवा समितिका उपाध्यक्ष गोपाल खनालको निधन
 मंगल सेवा समितिका उपाध्यक्ष गोपाल खनालको निधन
समाचार

मंगल सेवा समितिका उपाध्यक्ष गोपाल खनालको निधन

by Speak १४ भाद्र २०७८, सोमबार ११:५९


झापा–मंगल सेवा समितिका जिल्ला उपाध्यक्ष तथा अनिमेश ट्राभल्सका संस्थापक सञ्चालक गोपाल खनालको निधन भएको छ । उनको आज विहान विर्तामोडस्थित वीएण्डसी हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । कोभिड १९ को संक्रमणको कारण उनको स्वाथ्यमा समस्या आएपछि १८ दिन अघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

श्री कृष्ण प्रणामी युवा परिषद्का पूर्व जिल्ला सदस्य समेत रहेका समाजसेवी खनालको निधनले समाजमा अपुरणीय क्षति पुगेको श्री कृष्ण प्रमाणी युवा परिषद प्रदेश नम्बर १ का अध्यक्ष अनिल ढुंगानाले बताए ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.