• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. सहकारी
  3. मेचीका सदस्यलाई किस्तामा घर
 मेचीका सदस्यलाई किस्तामा घर
सहकारी

मेचीका सदस्यलाई किस्तामा घर

by Speak २८ श्रावण २०७८, बिहीबार १२:३४

झापा– मेची सहकारी संस्थाले सदस्यलाई किस्ताबन्दीमा घर उपलब्ध गराउने भएको छ । सहकारी नमुना वस्तीको अवधारणा अनुसार सदस्यलाई घर उपलब्ध गराउन लागिएको हो ।

एकमुष्ठ रकम जम्मा गरेर किन्न नसक्ने सदस्यलाई लक्षित गरेर सहकारीले किस्ताबन्दीमा घर उपलब्ध गराउने नीति लिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले बताए ।

सहकारीले सदस्यका लागि दमक–४ मा रहेको संस्थाको एक विघा १६ कठ्ठा जग्गामा ५२ वटा घर बनाइरहेको छ । सुरुमा आफूले रोजेको घरको १५ प्रतिशत रकम बुझाएपछि सहकारीले २० वर्षे किस्तामा उपलब्ध गराउँछ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.