८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

दिल्ली पुगिन परराष्ट्रमन्त्री आरजु राणा



झापा-परराष्ट्रमन्त्री आरजु राणा नयाँ दिल्ली पुगेकी छन् । जर्मनीको भ्रमण सकेर परराष्ट्रमन्त्री राणा आज बिहान भारतको नयाँ दिल्ली पुगेकी हुन् ।

लैङ्गिक अल्पसंख्यकहरूको अधिकार सम्बन्धी सम्मेलनमा सहभागी हुन उनी जर्मनीका थिइन् । बेल्जियम, नेदरल्याण्ड्स लक्जेम्बर लगायतका मुलुकको उनले भ्रमण गरेकी छन् ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार ००:००  ११ : ४४ बजे