१ असार २०८३, सोमबार | Mon Jun 15 2026

चिकित्सा शिक्षा अध्यापनका लागि वीएण्डसीलाई ५० सिट



बिर्तामाेड– चिकित्सा शिक्षा अध्ययनका लागि वीएण्डसी मेडिकल कलेजले ५० वटा सिट प्राप्त गरेको छ ।‌ चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्यापनका लागि वीएण्डसीलाई उक्त सिट संख्या निर्धारण गरेको हो ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार ००:००  ९ : ४३ बजे