८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

प्रधानमन्त्री ओलीद्वारा लोक गायक एलपी जोशीको निधनप्रति दुःख व्यक्त




झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले लोक गायक एलपी जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । समाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीले गायक जोशीको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

लोक गायक जोशीको बिहीवार साँझ साढे आठ बजे झापाको दमकस्थित लाइफलाइन अस्पतालमा ८८ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार ००:००  १२ : २१ बजे