८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

रतुवा खाेलाले बगाएर एक जनाको मृत्यु



दमक-रतुवा खाेलाले बगाएर झापाको दमकमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक-१ सरस्वती टोलका ५३ वर्षीय मोहन रामदाम छन् ।

बिहिबार बिहान रामदामकाे शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार ००:००  १२ : ३८ बजे