९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

विद्युतीय सवारीमा लगाइएको कर फिर्ता लिन सुझाव



झापा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युतीय सवारी साधनमा लगाइएको कर फिर्ता लिन माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष लिङ्देनले विद्युतीय सवारी माथिको कर फिर्ता लिन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएका हुन् ।

राजस्व वृद्धि हुने नाममा विद्युतीय सवारीमा कर लगाउन नहुने राप्रपा अध्यक्ष लिङ्देनको तर्क छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार ००:००  ९ : ०५ बजे