९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

मदिराको मातमा रडले हानेर श्रीमतीको हत्या



झापा-रड प्रहार गरेर दाङको तुलसीपुरमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहागनरपालिका–४ का ४३ बर्षीय पेण्डुवा चौधरीले घरायसी विवादका क्रममा ४२ वर्षीया पत्नी लक्ष्मी चौधरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

मदिराले मातेको झोँकमा चौधरीले गएराति पत्नीलाई रडले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । चौधरीलाई प्रहरीले प्रहरीले नियन्त्रणमा लिएको छ ।

श्रीमती हराएको भन्दै खोजी गरिदिन छिमेकीलाई गुहारेका चौधरीको अपराध तत्काल खुलेको हो ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार ००:००  ८ : ३६ बजे