८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

बिजुली सर्ट भएर आगो लाग्दा डंगोलको मृत्यु



झापा- आगलागीमा परेर काठमाडौँमा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका १२ ब्रम्हटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोलको जलेर मृत्यु भएको हो ।

स्थानीय देवनारायण डंगोलको घरमा विद्युत् सर्ट भई बुधबार बिहान आगलागी भएको थियो । आगलागीमा देवनारायणका छोरा राजेन्द्रमानले ज्यान गुमाएका हुन् ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार ००:००  १ : १० बजे