९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

चट्याङ लागेर गौरीगञ्जमा बालकको मृत्यु



बिर्तामोड- चट्याङ लागेर गौरीगञ्ज–६ मा १५ वर्षीय बिजय सरदारको मृत्यु भएको छ । आज विहान उक्त घटना भएको हो । अरु दुई जना घाइते छन् ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार ००:००  ११ : ०८ बजे