- पूर्वेली ढुवानीको ‘चालक अफ द मन्थ’ सविन श्रेष्ठ
- बिर्तामोडमा मनोसामाजिक परामर्श सेवा सुरु : वैदेशिक रोजगारीमा जानेलाई पनि सहयोग
- निःशुल्क आँखा शिविरमा ४२१ जनाको परीक्षण
- बिर्तामोडमा असोज ३० गते ‘जमरा एण्ड द बिट्स’, तीन हजार दर्शक सहभागी हुने अनुमान
- बिर्तामोडको किङ्सबरी अब र्याडिसन ब्रान्डमा : थप १०० करोड लगानी गर्ने तयारी
जनकपुरधाम– मालपोत कार्यालय धनुषाका निमित प्रमुख सुनिल कुमार झा ५ लाख घुससहित पक्राउ परेका छन् ।जनकपुरधामको भानुचौकस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले झालाई नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीसँग घुस वापत रकम लिँदै गरेका उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारको बर्दिवास कार्यालयका निमित्त प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए । उनले जग्गाको हकछाड मुद्दाको फैसला गर्नका लागि सेवाग्राहीसँग घुस लिएका हुन् ।


















