१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

झापाका प्रमुख जिल्ला अधिकारी पाेखरेलकाे बिदाई

बिर्तामोड-झापाका विभिन्न उद्योग वाणिज्य संघसहित ४२ वटा संघसंस्थाले झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पाेखरेललाई बिदाई गरेका छन् । आइतबार बिहान बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी पाेखरेललाई सम्मानसहित बिदाई गरिएको हो । एउटा कुशल प्रशासकका रुपमा पाेखरेलले झापामा १० महिना बिताएका छन् । उनले २०७९ माघ १२ देखि झापाको प्रमुख…