७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023

अर्जुनधारा जलेश्वर धाममा शिवरात्रीको अवसर पारेर अनुष्ठान

शनिश्चरे- झापाको अर्जुनधारा जलेश्वर धाममा शिवरात्रीको अवसर पारेर ३९ औं अनुष्ठान आयोजना हुने भएको छ । फागुन १ गतेदेखि ६ गतेसम्म धाममा अनुष्ठान आयोजना गरिएको हो । गुरु अग्नि सिग्देलको आचार्यात्वमा ११ जना पण्डित र ३५ जना बटुकद्धारा प्राण प्रतिष्ठा र ‘एक साँझ शिवको माझ’ अन्तरगत भजन सन्ध्या हुने शनिवार आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो…