७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023

पार्कमा गोली चल्दा १० जनाको मृत्यु

झापा-अमेरिकाको क्यालिफोर्नियास्थित मोन्टेरी पार्कमा अन्धाधुन्ध गोली प्रहारबाट कम्तीमा पनि १० जनाको मृत्यु भएको छ । लुनार नयाँ वर्षको उल्लासका लागि मोन्टेरीमा हजारौं मानिसहरू भेला भइरहँदा गोली प्रहार भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । गोली प्रहारबाट थुप्रै मानिस घाइते भएको पनि बताइएको छ । यद्यपि कति जना घाइते भए भन्नेबारे यकिन नभएको प्रहरीले जनाएको छ ।…