शिवसताक्षी- स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शिवसताक्षीको झिलझिलेमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमा ८९ जनाले सेवा लिएका छन् । संस्थाले आफ्नो १५ औँ स्थापना दिवसको अवसर पारेर सदस्य शिक्षा र स्वास्थ्य शिविर सञ्चालन गरेको संस्थाका अध्यक्ष बुद्धिसागर बरालले जानकारी दिए । स्वास्थ्य शिविर अन्तरगत आँखा परीक्षणमा ६० जना र दन्त…