१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

आन्तरिक जनवादले जन्माएका जिज्ञासा

सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेपछि राजनीतिक दलहरु चुनावी तयारीमा व्यस्त देखिएका छन् । यद्यपि, निर्वाचन सर्ने राजनीतिक वृत्तमा चलेको हल्लाले धेरैलाई पिरोलेको पनि छ। अनेकौं संशयका बीच दलहरु स्थानीय तहका उम्मेदवार छान्ने प्रारम्भिक प्रयास र कसरतमा छन्। सम्भावित उम्मेदवारको आँकलन जनताले गरेकै हुन्, त्यसमाथि पनि पार्टीहरु कार्यकर्ताको अभिमत बुझिरहेका छन् । टोल हुँदै…