७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023

झापाको दुर्गापुरमा महापुराणको तयारी

कनकाई– झापाको कनकाई–१ स्थित दुर्गापुर बजारको इतिहाससँग जोडिएको श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर परिसरमा महापुराण आयोजना गरिने भएको छ । चैत ८ देखि १६ गते सम्म महायज्ञ सञ्चालन गर्न लागिएको हो । मन्दिर व्यवस्थापन समितिले महायज्ञ सञ्चालनका लागि महिला नेतृ सरला दाहालको संयोजकत्वमा २७ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । सामुदायिक भवन निर्माण…